Connect IPS
IME Life

युनाईटेड मोदी हाइड्रोपावरका दुई संचालकको राजिनामा स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरका दुई संचालकले राजिनामा दिएका छन् । कम्पनीका संचालक मुकुन्द प्रसाद तिमिल्सिना र प्रबन्ध संचालक सुधिर प्रसाद तिमिल्सिनाले व्यक्तिगत कारण देखाई राजिनामा दिएका हुन् । दुई संचालकले दिएको राजिनामा कम्पनीको पुस ११ गते बसेको संचालक समितिको बैठकले दुवैको राजिनामा स्वीकृत गरेको छ ।

सोही बैठकले प्रबन्ध संचालक पद समेत रिक्त भएकाले अर्को व्यवस्था नभएसम्मको लागि कम्पनी व्यवस्थापन तथा संचालन सम्बन्धी सम्पूर्ण कार्यकारी लगायतका अन्य काम कारबाही गर्ने जिम्मेवारी तथा अधिकार अध्यक्ष नरेन्द्र बल्लभ पन्तलाई दिइएको जनाएको छ ।

Prabhu
Crest
1672049149642

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS