IME Life New

युनाईटेड मोदी हाइड्रोपावरका दुई संचालकको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरका दुई संचालकले राजिनामा दिएका छन् । कम्पनीका संचालक मुकुन्द प्रसाद तिमिल्सिना र प्रबन्ध संचालक सुधिर प्रसाद तिमिल्सिनाले व्यक्तिगत कारण देखाई राजिनामा दिएका हुन् । दुई संचालकले दिएको राजिनामा कम्पनीको पुस ११ गते बसेको संचालक समितिको बैठकले दुवैको राजिनामा स्वीकृत गरेको छ ।

सोही बैठकले प्रबन्ध संचालक पद समेत रिक्त भएकाले अर्को व्यवस्था नभएसम्मको लागि कम्पनी व्यवस्थापन तथा संचालन सम्बन्धी सम्पूर्ण कार्यकारी लगायतका अन्य काम कारबाही गर्ने जिम्मेवारी तथा अधिकार अध्यक्ष नरेन्द्र बल्लभ पन्तलाई दिइएको जनाएको छ ।

Esewa
Crest
1672049149642

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS