Connect IPS
IME Life

दुई इन्स्योरेन्स सहित तीन कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । गरिमा विकास बैंक, प्राइम लाइफ इन्स्योरेन्स, र नेपाल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको हो ।

गरिमा विकास बैंकको १३ प्रतिशत बोनश शेयरपछि मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३३० रुपैयाँ ९७ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३७४ रुपैयाँ थियो ।

Prabhu
Crest

त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सको १३ प्रतिशत बोनश शेयरपछि शेयर मूल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५०३ रुपैयाँ ५४ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५६९ रुपैयाँ थियो ।

त्यसैगरी नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनश शेयरपछि शेयर मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३८७ रुपैयाँ ९६ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४१९ रुपैयाँ थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS