IME Life New

एशियन लाईफ इन्स्योरेन्सका बीमा सेवाहरु लक्ष्मी बैंकबाट लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र लक्ष्मी बैंक लिमिटेडबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र लक्ष्मी बैंंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता भए पश्चात बैंकको १०१ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS