Connect IPS
IME Life

सूर्या र ज्योति लाइफको पुस ६ गते सम्पुर्ण सेवा अवरुद्ध हुने, बिहीबारदेखि एकिकृत कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पुस ६ गते बुधबार एक दिनका लागि विहान ८ बजेदेखि सम्पुर्ण सेवा अवरुद्ध हुने भएको छ । दुबैले मर्जर पछि हुने एकिकृत कारोबारका लागि डेटा माइग्रेसन तथा सिस्टम इन्ट्रिगेसनका लागि बुधबार कारोबार बन्द गर्ने भएका हुन् ।

मर्जर पछि पुस ७ गते एकिकृत कारोबार हुँदैछ । जीवन बीमा क्षेत्रको पहिलो मर्जरको इतिहास बनाएका सूर्या र ज्योतिले पुस  ७ गतेदेखि संयुक्त रुपमा कारोबार सुरुवात गर्ने छन् । मर्जर पछि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार हुनेछ ।

Prabhu
Crest

दुबैले कार्तिक २८ गते साधारणसभा मार्फत शेयरधनीहरुबाट स्वीकृति प्राप्त गरेका थिए । शेयरधनीबाट भएको अनुमोदनलाई नेपाल बीमा प्राधिकरणले मंसिर २ गते र मंसिर २५ गते नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

10%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

10%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS