Connect IPS
IME Life

सुरु भयो बुद्ध एयरको एटीआर ७२ जहाजको काठमाडौं – सुर्खेत उडान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुद्ध एयरले आजबाट काठमाडौं सुर्खेतको उडान एटीआर ७२ जहाजबाट सुरु गरेको छ । यस उडानले सुर्खेत र कर्णाली प्रदेशको यात्रामा थप सहज र सरल भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

हाल यस रुटमा कम्पनीले एटीआर ४२ जहाजबाट उडान भर्दै आइरहेको छ । एटिआरमा सिट संख्याको उपलब्धता कम भएकोले यात्रुको माग अनुरुप एटिआर ७२ को उडान सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीका अनुसार आजबाट दैनिक विहान १० बजे काठमाडौंबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौंको लागि जहाज उड्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS