IME Life New

सुरु भयो बुद्ध एयरको एटीआर ७२ जहाजको काठमाडौं – सुर्खेत उडान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुद्ध एयरले आजबाट काठमाडौं सुर्खेतको उडान एटीआर ७२ जहाजबाट सुरु गरेको छ । यस उडानले सुर्खेत र कर्णाली प्रदेशको यात्रामा थप सहज र सरल भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

हाल यस रुटमा कम्पनीले एटीआर ४२ जहाजबाट उडान भर्दै आइरहेको छ । एटिआरमा सिट संख्याको उपलब्धता कम भएकोले यात्रुको माग अनुरुप एटिआर ७२ को उडान सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीका अनुसार आजबाट दैनिक विहान १० बजे काठमाडौंबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौंको लागि जहाज उड्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS