IME Life New

सिटी होटलको सातौ बार्षिक साधारणसभा पुष २२ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटी होटल लिमिटेडको सातौ वार्षिक साधारणसभा हुने भएको छ । मंसिर २२ गते बसेको संचालक समितिको बैठकको निर्णय बमोजिम यहि पुष २२ गते सातौ साधारणसभा गर्ने भएको हो ।

उक्त साधारणसभा पुष २२ गते कम्पनी रजिष्टर्डको कार्यालयस्थित दिउँसो २ गते हुनेछ । सभाले संचालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । लेखापरिक्षणको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८ /०७९ को आर्थिक विवरण उपर छलफल गर्ने, लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक स्वीकृत गर्ने, तथा संचालकको नियुक्ति अनुमोदन गर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS