IME Life New

भि–वोन यु मि एण्ड द वेभ २०२२ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भि वोनले आफ्ना विक्रेताहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । भि–वोन यु मि एण्ड द वेभ २०२२ नामाकरण गरिएको उक्त भेट सोल्टी होटल काठमाण्डौमा सम्पन्न भएको हो । २०२३ का लागी कम्पनीले नयाँ आकर्षक तथा इर्गोनोमिक्स (कुर्सीमा बस्दा शरिरको भार अनुरुप संयोजन गर्ने तरीका) कुर्सीहरु प्रदर्शन गरी अबका केहि दिनमा नेपाल भरीका भि–वोन विक्री स्थलमा उपलव्ध हुने कम्पनीले जनाएको छ ।

भेलामा मोन्टेश्वरी कुर्सी (द्यबदथ ऋजबष्च) को पनि प्रदर्शन गरिएको थियो । मन्टेश्वरी चियरले सबैको ध्यान आकर्षित गरेको थियो । भि–वोन को मोन्टेश्वरी कुर्सी आकर्षक र बलियो रहको कम्पनीले जनाएको छ ।

Esewa
Crest

केडीया समुहद्धारा अधिराज्य भरी भि–वोन कुर्सी विक्री वितरण भई रहेको छ । विक्री पश्चात मर्मत÷वारेण्टी सम्वन्धी कार्य तालीका लाई विगत भन्दा अरु सहज/सुलभ तरिका बाट ग्राहकलाई सेवा दिने कम्पनीले भेलामा प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS