IME Life New

सानिमा लाइफद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामग्री हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सानिमा लाइफले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामग्री हस्तान्तरण गरेको छ। कम्पनीको पाँचौ बार्षिकोत्सवको अबसरमा कम्पनीको क्षेत्रीय कार्यलय कौशलटारले साहरा हेरचाह केन्द्र ,सल्लाघारी भक्तपुरमामा एक कार्यक्रम सहित सामग्री हस्तान्तरण गरेको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री ,सिओटी एनबि गुरुङ ,एमडिआरटीहरु दीपक राज गिरि,सुजिता कुमारी ,कमला मानन्धर र शाखा प्रमुख रन्जित झा लगायतको उपस्थिति रहेको थियो।

Esewa
Crest

क्षेत्रीय प्रमुख खत्री का अनुसार कम्पनीले प्रधान कार्यलय सहित ८ क्षेत्रीय कार्यलयबाट कम्पनीको पाँचौ बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS