Connect IPS
IME Life

शर्माका दम्पत्तिले छोरीको विवाहमा दिए १० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।

यसैबीच सुनवल नगरपालिका वडा नं ०४ रुपन्देही बस्ने कृष्ण प्रसाद शर्मा र उनकी धर्मपत्नी रुका शर्माले आफ्नो प्रिय छोरी सितश्मा शर्माको शुभ बिबहाको दिनमा छोरी र ज्वाइ मिलन खनाललाई बीमा पोलिसी उपहार दिएका हुन् ।

Prabhu
Crest

उनीहरुले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन शुभारम्भ योजना बीमा पोलिसी छोरीको नाममा खरिद गरि आफ्नो छोरी ज्वाइलाई उपहार स्वरुप प्रदान गरेका हुन् ।

आफ्नो छोरीलाई बिबहाको १० लाखको बीमा खरिद गरि उपहार प्रदान गरेका हुन् । जन्मदिनको कार्यक्रममा परासी शाखाका प्रवन्धक दिपक क्षेत्री थापाले बीमाको महत्त्व र आवश्यकताको जानकारी गराउँदै सिटिजन लाइफ इन्स्योरेन्सको बारेमा जानकारी दिएका थिए ।

साथै एजेन्सी म्यानेजर शुुशिला भुसाल ढकाल, सिता काउचा राना, लक्ष्मी तिवारी र लक्ष्मी ढकाल थापाले नया जोडिलाई शुभकामना दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS