Connect IPS
IME Life

नेशनल लाइफको बोनश शेयर पछिको मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर पछिको मूल्य समायोजन गरेको छ । नेप्सेले १५ प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरी ५२१ रुपैयाँ ५७ पैसा कायम गरेको छ । कम्पनीको बुधबार अन्तिम शेयर मूल्य ५९९ रुपैयाँ ८० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

कम्पनीले आर्थिक वर्ष २०७८र७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १८ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे गर्ने जानकारी गराएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS