IME Life New

बीमा प्राधिकरणका निर्देशक दिनेशलाल कर्णलाई मातृ शोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशलाल कर्णलाई मातृ शोक परेको छ । उनको ममतामयी माता रुकमिनी देवको ८३ वर्षको उमेरमा आइतबार विहान निधन भएको हो ।

उनिलाई विगत लामो समयदेखि निमोनिया लगायतको समस्या थियो । उपचारकै क्रममा नर्भिक अस्पतालमा देवको निधन भएको हो । उनका दिनेशलाल कर्ण सहित दुई छोरा र दुई छोरी छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS