IME Life New

नेपाल लाइफले व्यतीत बीमालेख विलम्ब शुल्कमा छुट पाइने समय थप्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले कम्पनीले व्यतीत बीमालेखको पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्क छुटमा पुनःसमय थप गरेको छ । कम्पनीले २०७७ कार्तिक १५ गते देखि २०७९ कार्तिक १४ गते भित्र व्यतीत भएका सम्पुर्ण बीमालेखहरुमा कार्तिक ३० गतेसम्म नविकरण शुल्कमा लाग्ने जरिवानामा छुट गरेकोमा उक्त म्याद थप गरी अब मंसिर २९ गतेसम्म बनाएो कम्पनीले जनाएको छ ।

उक्त अवधी भित्र व्यतीत भएका बीमालेखहरुमा २०७७ कार्तिक १५ गते देखि व्यतित भएका बीमालेखहरुमा लागु हुनेछ । २ वर्ष भन्दा बढी समयदेखि व्यतीत भएका बीमालेखहरुको हकमा भने यो सुविधा लागू नहुने कम्पनीले जनाएको छ । बीमालेख समबन्धी निर्देशिका २०७८ जारी भए पश्चात एक पटक छुट लिइसकेका बीमितहरुलाई पुरा बीमा अवधीभरी पुनः छुट नपाइने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS