IME Life New

घिमिरे समाजद्धारा १६ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घिमिरे समाज नेपालले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा ५० जनाभन्दा बढीले रक्तदान गरेको घिमिरे समाजले जनाएको छ ।

समाजको प्रधान कार्यालय गोपिकृष्ण मागर्, चाबहिलमा सम्पन्न भएको कार्यक्रमको संयोजकत्व भने शुशिल ढुंगेलले गरेका थिए । साथै समाजका अध्यक्ष सम्पत घिमिरेले समाजले गर्दै आएको सामाजिक क्रियाकलापको बारेमा प्रकाश पारेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS