Connect IPS
IME Life

आजबाट सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आजबाट देशभरका सरकारी कार्यालय खुल्ने समय छोटिएको छ । प्रत्येक वर्ष जाडोयाम सुरु भएसँगै कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरु विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने गरेको छ ।

प्रत्येक दिन विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुल्ला रहने सरकारी कार्यालय शुक्रबारको दिन भने ३ बजेसम्म मात्र खुल्ला रहनेछ । साथै माघ १६ देखि भने यो समय लम्बिएर बेलुकी ५ बजेसम्म कायम रहनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS