IME Life New

आजबाट सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजबाट देशभरका सरकारी कार्यालय खुल्ने समय छोटिएको छ । प्रत्येक वर्ष जाडोयाम सुरु भएसँगै कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरु विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने गरेको छ ।

प्रत्येक दिन विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुल्ला रहने सरकारी कार्यालय शुक्रबारको दिन भने ३ बजेसम्म मात्र खुल्ला रहनेछ । साथै माघ १६ देखि भने यो समय लम्बिएर बेलुकी ५ बजेसम्म कायम रहनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS