IME Life New

ज्योति लाइफद्धारा राइको परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको इलाम शाखाले इलाम सान्तिडाँडा निवासी मृतक जित बहादुर राइको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको उक्त शाखाले राइको परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

मृतक जित बहादुर राइको छोरारछोरी बिशाल,बिनोद,बितिसा राइलाइ उक्त दाबी वापतको चेक हस्तान्त्रण गरेको हो। मृतक राइले कम्पनीमा वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गरेका थिए ।

Esewa
Crest

चेक हस्तान्तरण कार्यक्रममा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड इलाम शाखाका सेल्स एक्जुकेटिभ कमल राइ, अपरेशन इन्चार्ज होमनाथ दाहाल, र सुरक्षित बैदेसिक रोजगारी का लागि आप्रबासी श्रोत केन्द्र देउमाइ नगरपालिका का प्रतिनिधि, स्थानीय वडाका वडासदस्य, स्थानीय बासिन्दा हरु लगायतको बृहत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS