Connect IPS
IME Life

आरकेडी होल्डिङको बाग्मती प्रदेश अन्तर्गतको सलामी र इलामी स्किम सार्वजनिक हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरकेडी होल्डिङको लगानी एबम जग्गा अपार्टमेन्ट प्राप्ति गुरुयोजना पहल इलामी र सेयर एंड जग्गा प्राप्ति गुरुयोजना पहल सलामी स्किमहरूको बागमती प्रदेश अन्तर्गतको औपचारिक सुभारम्भ तथा सार्बजनिक कार्यक्रम आयोजना हुने भएको छ ।

लामो समय देखि होटेल पर्यटन तथा रियल स्टेट क्षेत्रमा काम गर्दै आएको सो कम्पनीले यहि कार्तिक ५ गते शनिबार दियालो फुड ल्याण्ड एण्ड पार्टी प्यालेस, बसुन्धारा, काठमाडौँमा बृहद कार्यक्रम मार्फत उक्त स्किमहरु सार्बजनिक गर्न लागेको हो। कम्पनीले देश व्यापिरूपमा यस्तो कार्यक्रम सञ्चालन गरिरहेको छ भने सो स्किमको अनलाईन पार्टनरको रूपमा बिजबजार लिमिटेड रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS