IME Life New

नेपाल लाइफको तिहार धमाका, २५ हजार प्रथम बीमा शुल्क बराबर चाँदीको सिक्का उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफले तिहारलाई लक्षित गर्दै अभिकर्ता प्रोत्साहन योजना ल्याएको छ । कम्पनीले ‘नेपाल लाइफ तिहार धमाका’ भन्दै २५ हजार प्रथम बीमा शुल्क आर्जन गर्नेलाई चाँदीको सिक्का उपहार दिने भएको छ ।

अभिकर्ताले २५ हजार रुपैयाँ प्रथम बीमा शुल्क बराबर एउटा चाँदीको सिक्का पाउनेछन् । विजनेस टिम तर्फ भने ५ लाख प्रिमयम बराबर १० ग्रामको चाँदीको सिक्का पाउने कम्पनीले जनाएको छ । यो योजना कार्तिक एक गतेदेखि ६ गतेसम्मको लागि मात्रै लागु हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

38%
amazed

अचम्मित

13%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS