IME Life New

गुराँस लाइफद्धारा ६ लाख ८९ हजार मृत्यु दाबी भुक्तानी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लालबन्दी शाखा कार्यलयले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका शाखा प्रमुख लोक कुमारी काफ्ले द्वारा मृत्यु दाबी बापतको ६ लाख ८९ हजार ८ सय ३१ रुपैयाँको चेक पीडित परिवारलाई दिएको हो ।

उक्त रकम पीडित परिवार फुलमाया घलान बर्दिबास १० महोत्तरी एवम् धन माया थापा मगर ,सर्लाही घरमा नै गएर पीडित परिवार प्रति समवेदना प्रकट गरि सो चेक हस्तान्तरण गरेको हो ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS