Connect IPS
IME Life

आइएमई जनरलले दशैं विदामा पनि सेवा दिने, यस्तो छ कम्पनीको सुचना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमााडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले दशैं विदामा पनि ग्राहकहरुलाई सेवा दिने भएको छ । जसका लागि कम्पनीले आफ्नो सबै शाखा कार्यालय बन्द रहने हुँदा बीमितहरुको आवश्यकता तथा सेवालाई ध्यानमा राख्दै कर्मचारीहरुसँग सम्पर्क गर्न आग्रह गरेको हो ।

बीमितहरुलाई यो दशै बिदामा कम्पनीको आवश्यक परेको खण्डमा बीमालेख सम्बन्धमा बीमितहरुलाई प्रदेश नं १ का लागि दुईजना कर्मचारी, प्रदेश ३, ४, ५ र ६ को लागि ६ जना कर्मचारी, प्रदेश ४ को लागि २ जना कर्मचारी र प्रदेश नं ७ को लागि २ जना कर्मचारीसँग सम्पर्क गर्नका लागि आग्रह गरेको छ ।

Prabhu
Crest

त्यसैगरी बीमा दाबी सम्बन्धमा कम्पनीले ३ जना कर्मचारीहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ भने औषधोपचार बीमा दाबीको सम्बन्धमा २ जना कर्मचारीसँग सम्पर्क गर्न भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS