IME Life New

नेप्से बढ्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज दशैं अघिको अन्तिम कारोबारको दिन लगानीकर्ताहरु उत्साहित भएका छन् । आज नेप्से परिसूचक १६ दशमलव २९ अंकले बढेर १,८५३ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज १३४ कम्पनीको शेयर मुल्य बढेको छ भने ४७ कम्पनीको शेयर मुल्य घटेको छ

आज सबैभन्दा धेरै अभियान लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव ७६ प्रतिशतका दरले कमाएका हुन् । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । समिट लघुवित्तका लगानीकर्ताले ५ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

त्यसैगरी आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS