IME Life New

सुर्या लाईफ इन्स्योरेन्सको कर्णाली प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्जको होटल सिद्दार्थ भ्यु मा कर्णाली प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न गरेको छ ।

सम्मेलनमा कर्णाली प्रदेशका शाखाले गरेको त्रिवर्षिय अवस्थाको विश्लेषण गर्दै आगामी रणनीतिका विषयमा प्रस्ट्याउदै सबै शाखा प्रमुखहरुलाई वार्षिक लक्ष्य सहित लक्ष्य हासिल गर्न गर्नु पर्ने मुख्य मुख्य कार्यका सवालमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले उत्प्रेरित गर्दै सहजीकरण गरेका थिए ।

Esewa
Crest

प्रदेश स्तरीय शाखा सम्मेलनमा प्रमुख अतिथि कम्पनीको प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, विशिष्ट अतिथ वरिष्ठ महाप्रबन्धक नरोत्तम ढकालको उपस्थिति भएको सम्मेलनको सभाअध्यक्षमा पश्चिम मार्केटिङ प्रमुख शैलेस श्रेष्ठले गरेका थिए भने सम्मेलनको संचालन कम्पनीका अधिकृत बामदेव पोख्रेलले गरेका थिए ।

सम्मेलनमा कर्णाली प्रदेशमा उत्कृष्ट कार्यगर्ने शाखालाई सम्मान समेत गरिएको सम्मेलनमा कम्पनीको कर्णाली रिजनका सबै शाखा प्रमुखहरु उपस्थित रहेको कम्पनीका अधिकृत बामदेव पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS