IME Life New

५ औं वार्षिकोत्सवमा ‘युवा विद्यार्थीसँग सन नेपाल लाइफ’ कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पोखरा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पोखराद्धारा कम्पनीको ५ औं वार्षिककोत्सव समारोहमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले श्री शुक्रराज वलभद्र माध्यामिक विद्यालयको प्राङ्गणमा ‘युवा विद्यार्थीहरुसँग सन नेपाल लाइफ’ कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा विद्यालयका व्इवस्मथापन समितिका अध्यक्षको सभाध्यक्षता एव सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धकको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानध्यापक, सहायक प्रधानध्यापक, भुपु प्रधानध्यापक लगाएत शिक्षकहरु एवं अभिकर्ताहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Esewa
Crest

लेखनाथ उपशाखाका प्रमुख इन्दिरा भट्टराइले संचलन गरेको कार्यक्रममा विद्यालयका प्रधानध्यापक नारायण प्रसाद भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कम्पनीका सहायक महाप्रबन्धक बाबुराम पौडेलले जीवन बीमाको महत्व एवं बीमामा युवाहरुको भूमिकाको बारेमा प्रकाश पारेका थिए । यसैगरी मार्केटिङ म्यानेजर रुद्र प्रसाद शर्मा लगायत अन्य अभिकर्ताहरुले बीमाको महत्वको बारेमा जानकारी गराउँदै बीमाको विषयमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS