IME Life New

प्राइम लाइफद्धारा व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुलाई व्यतित बीमालेखमा ब्याज अथवा जरिवाना छुट गर्ने भएको छ । कम्पनीबाट विभिन्न मितिमा बीमा गराइ २०७७ असोज ४ गतेदेखि व्यतित भएका बीमालेखहरुमा २०७९ असोज ५ गतेदेखि कार्तिक ३० गतेसम्म पुनर्जागरण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशत छुट गरेको कम्पनीले जनाएको छ ।

ब्याज छुट प्रयोजनका लागि दुई वर्ष अगाडी २०७७ असोज ४ गतेदेखि व्यतित भएका बीमालेखहरुलाई मात्र यस छुटमा समावेश गरिनेछ । यस किसिमको छुट बीमालेख पुनर्जागरण गर्दा दिएको छुट बीमा अवधिभर एक पटक मात्र लागु हुनेछ ।

Esewa
Crest

व्यतित भएका बीमालेखहरुले बीमा जोखिम बहन नगर्ने हुँदा समयमा नै बीमालेख नविकरण बीमा शुल्क भुक्तानी गरी व्याज छुटको लाभ दिन कम्पनीले बीमितहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS