Connect IPS
IME Life

सानिमा इक्विटी फण्डको बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा इक्विटी फण्डले नगद लाभांश वितरणको लागि बुक क्लोज गर्ने भएको छ । यस आधारमा असोज ६ गते सम्म कायम इकाईधनीले उक्त नगद लाभांश पाउनेछन् । असोज ७ गते शुक्रवार र ८ गते शनिवार परेकाले असोज ६ गतेसम्म कायम इकाईधनीले मात्रै नगद लाभांश पाउनेछन् ।

फण्डले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट २२ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS