IME Life New

सानिमा इक्विटी फण्डको बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा इक्विटी फण्डले नगद लाभांश वितरणको लागि बुक क्लोज गर्ने भएको छ । यस आधारमा असोज ६ गते सम्म कायम इकाईधनीले उक्त नगद लाभांश पाउनेछन् । असोज ७ गते शुक्रवार र ८ गते शनिवार परेकाले असोज ६ गतेसम्म कायम इकाईधनीले मात्रै नगद लाभांश पाउनेछन् ।

फण्डले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट २२ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS