Connect IPS
IME Life

एशियन लाइफले जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/ ८० मा विभिन्न स्थानमा चार दिने आधारभुत तालिम संचालन गर्ने जनाएको छ । उक्त तालिम सम्बन्धी सुचना कम्पनीले आफ्नो वेवसाइटमा प्रकाशन गरेकाे छ । ईच्छुकहरुले नजिककाे पायक पर्ने शाखा कार्यालयमा गइ सम्पर्क गरी प्रवेशिका परिक्षा उतीर्ण प्रमाण पत्र,चारित्रिक प्रमाण पत्र, नेपाली नागरिकताकाे प्रमाण पत्र सहित आवेदश पेश गरेर तालिममा सहभागी हुन सक्नेछन् । तालिममा सहभागीता र अभिकर्ता इजाजत पत्रकाे लागि १ हजार ५० रुपैयाँ शुल्क लाग्नेछ ।

Prabhu
Crest

यसअघि तालिम अवधि तीन दिन भनी सूचना प्रकाशन गरेकाेमा कम्पनीले साेमबार पुनः भूलसुधार गर्दै चार दिने तालिम उल्लेख गरी सच्याइएकाे सूचना पुन प्रकाशन गरेकाे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS