Connect IPS
IME Life

नेपाल लाइफद्धारा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बानेश्वर एजेन्सी  कार्यालयले कम्पनीका एजेन्सी म्यानेजर र अभिकर्ताहरुलाई उत्प्रेरणा तथा सम्मान कार्यक्रम गरेको छ । कम्पनीले अभिकर्ताको क्षमता बृद्धिका लागि उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

Prabhu
Crest

बरिष्ठ एजेन्सी म्यानेजर बिमल कुमार ढुंगानाको संयोजनमा प्रमुख अथिति कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, अथितिहरुमा  कम्पनी सचिव बिनोद कुमार भुजेल, क्षेत्रीय प्रबन्धक प्रकाश धिताल  र शाखा प्रबन्धक अनुप भट्टराई उपस्थित कार्यक्रममा कम्पनीको सीइओ पराजुली, बरिष्ठ प्रबन्धक भुजेल  र अभिकर्ता तालिम शाखा प्रमुख रोजेश बस्नेतले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा बागमती प्रदेशका करिब दुई सय एजेन्सी म्यानेजर र अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बागमती प्रदेश बाट काम गर्ने उत्कृस्ट २५ जना अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान समेत गरिएको थियो  भने  कार्यक्रममा बरिष्ठ एजेन्सी म्यानेजर बिमल कुमार ढुंगानाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संचालन ग्रिष्मा ढुंगानाले गरेकी थिइन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS