Connect IPS
IME Life

परासीको बर्दघाटमा खुल्यो साथी मार्टको नयाँ शाखा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साथीमार्टको नयाँ शाखा परासी जिल्लाको बर्दघाटमा खुलेको छ । मिडिया व्यवसायी नारायण भण्डारीले साथीमार्टको फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याएका हुन् । मिडिया क्षेत्रमा धेरै वर्ष काम गरेकाले अन्य क्षेत्रमा पनि केही गरुँ भन्ने इच्छा बढेकाले साथीमार्ट सञ्चालन गर्न लागेको भण्डारीले बताए ।

रिटेलमा रुची बढेकाले पनि साथीमार्टको राष्ट्रिय सञ्जालमा जोडिएर बर्दघाटमा पहिलोपटक स्मार्ट सपिङ सेन्टर खोलेको उनको भनाइ छ । आउटलेट स्थानीय ज्येष्ठ नागरिकले उद्घाटन गरेका थिए ।

Prabhu
Crest

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

एउटै लगानीमा खुद्रा व्यापार ९आउटलेट०, ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुविधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS