Connect IPS
IME Life

साताको अन्तिम दिन घट्यो शेयर बजार, नेप्शे परिसूचकमा १४ दशमलव १० अंकको गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव १० प्रतिशतले घट्दा १९१० दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज कुल ९० करोड ८१ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । साथै ३० कम्पनीको शेयर बढ्दा १५१ कम्पनीको शेयरमा भने गिरावट आएको छ ।

आज बजार घट्दा सबैभन्दा धेरै रिडि पावर कम्पनीको शेयर कारोबार भएको छ कम्पनीको ४ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी आज नविल व्यालेन्स फन्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर ७ दशमलव ८७ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ९ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS