Connect IPS
IME Life

छोरीको जन्मदिनमा बस्याल दम्पतीले दिए २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तिलोत्तमा नगरपालिका वडा न ४ रुपन्देहीका शेषनारायण बस्याल र उनकी श्रीमती मनादेवी बस्यालले आफ्नो छोरीको जन्मदिनमा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलसी उपहार दिएका छन् ।

बस्याल दम्पतीले छोरीको उज्वल भविष्यका लागि बीमा पोलिसी खरिद गरिएको बताएका छन् । उनीहरुले छोरीलाई २०लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका हुन् । उक्त बीमा पोलिसी हस्तान्तरण भने सिटिजन लाइफको भैरहवा एरिया प्रमुख नरेश सिग्देलले गरेका थिए । उनले सोही क्रममा बीमाको महत्व र आवश्यकताको बारेमा जानकारी गराएका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS