Connect IPS
IME Life

मिर्मिरे लघुवित्तको ८ लाख ७० हजार शेयर नेप्सेमा सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा सूचिकृतद भएको छ । लघुवित्तले २० प्रतिशत बोनस शेयर आज (विहिवार) नेप्सेमा सूचिकृत गराएको हो ।

२० प्रतिशत अर्थात ८ लाख ७० हजार १४२.३१ कित्ता शेयर सूचिकृत भएको । लघुवित्तले उक्त बोनस अघिल्लो आर्थिक बर्ष २०७८ ०७९ को मुनाफाबाट शेयरधनीलाई बोनस शेयर वितरण गरेको हो ।

Prabhu
Crest

नेप्सेमा सूचिकृत भएको उक्त शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS