IME Life New

मिर्मिरे लघुवित्तको ८ लाख ७० हजार शेयर नेप्सेमा सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा सूचिकृतद भएको छ । लघुवित्तले २० प्रतिशत बोनस शेयर आज (विहिवार) नेप्सेमा सूचिकृत गराएको हो ।

२० प्रतिशत अर्थात ८ लाख ७० हजार १४२.३१ कित्ता शेयर सूचिकृत भएको । लघुवित्तले उक्त बोनस अघिल्लो आर्थिक बर्ष २०७८ ०७९ को मुनाफाबाट शेयरधनीलाई बोनस शेयर वितरण गरेको हो ।

Esewa
Crest

नेप्सेमा सूचिकृत भएको उक्त शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS