Connect IPS
IME Life

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक ५७ अंकले घटेको १९२४ दशमलव ४८ विन्दुमा कायम भएको छ । आज कुल २ अर्ब १२ करोड ५६ लाख ५५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिटिजन म्युचुअल फन्डका लगानीकर्ताले कमाएका छन् । आज फन्डको शेयर ४ दशमलव १२ अंकले बढेको छ भने प्रति शेयर मूल्य ८ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि सर्वाधिक कमाएका छन् । आज बैंकको शेयर ३ दशमलव ८० प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य १ हजार ३८ रुपैयाँ कायम भएको छ । साथै सिद्धार्थ इनभेष्टमेन्ट ग्रोथ स्किम २ को शेयर १ दशमलव ६९ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ८ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS