IME Life New

बजार घट्दा यी हुन टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ५७ अंकले घटेको १९२४ दशमलव ४८ विन्दुमा कायम भएको छ । आज कुल २ अर्ब १२ करोड ५६ लाख ५५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै लक्ष्मि बैंकको शेयर कारोबार भएको छ । आज बैंकको कुल २१ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै आज रिडी हाइड्रोपावरको ११ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ७ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल टेलिकमको ६ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS