IME Life New

श्रीमतीको जन्मदिनमा श्रीमानले दिए १० लाखको बीमा पोलिसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कपिलवस्तु। कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ४ मा रहेको गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लि।का सिनियर एसेन्सी म्यानेज भोजबाहादुर रेश्मि मगरले आफ्नो श्रीमती रिया रेश्मीको जन्म दिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् ।

मगरले आफ्नो श्रीमतीलाई १०लाखको रुपैयाँको गुराँस अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना बीमा पोलिसि उपहारको रुपमा दिएका हुन् । उनले श्रीमतीको आर्थिक सुरक्षा र बचतको निम्ति बीमा गरिदिएको शाखा प्रमुख शुसिला कंडेलले बताए।

Esewa
Crest

अन्य कुरामा खर्च गर्नु भन्दा आर्थिक बचत गर्दा भविष्यमा आउने समस्यामा सहयोग पुग्ने भएकोले । श्रीमतीको बीमा गरिदिएको रेश्मिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS