IME Life New

सानिमा लाइफ लाहान शाखाद्धारा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ लाहान शाखाद्धारा अभिकर्ता उत्प्रेरण कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीका एरिया ब्रान्च म्यानेजर जितेन्द्र चौधरीले उक्त कार्यक्रम सञ्चालन गरेका हुन् ।

करिब २ सय जनाभन्दा बढी अभिकर्ता सहभागी रहेको उक्त कार्यक्रममा मुख्य प्रबन्धक गुणराज श्रेष्ठले बीमाको महत्वको बारेमा प्रष्ट पारेका थिए । साथै उनले बीमा क्षेत्रमा अभिकर्ताको भुमिका, बीमा बेच्ने कला तथा कम्युनिकेसन स्किलको बारेमा समेत तालिम दिएका हुन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS