IME Life New

यी हुन आज टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ४७ दशमलव ३३ अंकले सुधार आएको छ । आज नेप्से परिसूचकमा सुधार आउँदा १९८१ दशमलव ४८ को विन्दुमा कायम भएको छ ।

१ अर्ब ४५ करोड ३८ लाख २४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नबिल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ६ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने गुर्खाज फाइनान्सको ४ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन एभरेष्ट एन्स्योरेन्सको ४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावरको ४ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS