Connect IPS
IME Life

गोल्फुटारमा रेमण्डले विस्तार गर्याे सातौं शोरुम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सटिङ्ग सुटिङ्ग ब्राण्ड रेमण्डले गोल्फुटार ६, बुढानिलकण्ठ काठमाडौंमा सातौं सोरुम संचालनमा ल्याएको छ । उक्त सोरुमको उद्घाटन भने पूर्व राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्काले गरेका हुन् । नयाँ खुलेको सोरुममा
टेलरिङ्ग सेवा बाहेक रेमण्ड ब्राण्डका कोट, सर्ट, टाइ, पाईन्ट तथा अन्य रेडिमेड सामाग्रीहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यस ब्राण्डका कपडाहरुमा खुम्चीने समस्या नआउनुका साथै चर्को घामको किरणले समेत कुनै असर नपार्ने गुणस्तरिय कपडाहरु रहेको सोरुमले जनाएको छ ।
नेपालको पुतली सडकमा रेमण्ड ब्राण्डको आधिकारीक शोरुम पहिलो पटक सन १९९९ मा संचालनमा आएको हो । गोल्फुटारमा नयाँ खोलिएको आउटलेट सहित रेमण्डका ब्राण्डहरु देशका विभिन्न ६ स्थान दवारमार्ग, न्यूरोड, त्रिपुरेश्वर, जावलाखेल र नारायणघाटमा रहेका छन् ।
साथै यसले देशका विभिन्न शहरहरु बुटवल, पोखरा, विराटनगर आदि मा रेमण्ड ब्राण्ड का शाखाहरु विस्तार गर्ने योजनामा रहेको जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS