IME Life New

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक १३ दशमलव ५९ अकंले घटेर १९१२ दशमलव ६९ को विन्दुमा कायम भएको छ । आज ८३ करोड १६ लाख ३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोपारका लगानीकर्ताले सर्बाधिक कमाएका छन् । कम्पनीको शेयर ४ दशमलव १७ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ५५० रुपैयाँ कायम भएको छ ।

यसैगरी आज राष्ट्रिय बीमा समितिको शेयर २ दशमलव ५९ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ११ हजार ८० रुपैयाँ कायम भएको छ । बोटलर्स नेपाल कम्पनीको शेयर भने २ प्रतिशतले बृद्धि भएको छ । साथै आज कम्पनीको प्रति शेयर मूल्य १३ हजार २६० रुपैयाँ कायम भएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS