IME Life New

एशियन लाइफद्वारा स्वर्गीय उपेन्द्रमान श्रेष्ठको परिवारलाई मृत्युदाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफले  स्वर्गीय उपेन्द्रमान श्रेष्ठको परिवारलाई  मृत्यु दाबी वापतको १ लाख ३८ हजार १ सय ६१ रुपैयाँ दाबी भुक्तानी गरेको छ।  दैलेखको दुल्लु नगरपालिका ७ स्थित स्वर्गीय श्रेष्ठको श्रीमती धना कुमारी बोहरा लाई दाबी वापतको चेक हस्तान्त्रण गरेको हो।

स्वर्गीय उपेन्द्रमान श्रेष्ठले १ लाख को साबधिक जीवन बीमा गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा दुल्लु न.पा.७ का वडा सदस्य हर्क बहादुर सार्कि ,एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दैलेखका शाखा प्रबन्धक डम्मर ढकाल, सिनियर एजेन्सी मेनेजर शिव प्रकाश आचार्य लगाएतको उपस्थिति थियो उपस्थित  थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS