IME Life New

सानिमा लाइफको हेटौंडा शाखाद्धारा १२ लाख ४४ हजार रुपैयाँ दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको हेटौंडा शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापत १२ लाख ४४ हजार ७ सय ३१ रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

कम्पनीले हेटौंडा नगरपालिका वडा नं ५ का मृतक बीमित नवीन कुमार चौलागाईको हकवाला श्रीमति प्रतिभा आचार्यलाई उक्त रकम वापतको चेक हस्तान्तरण गरेको हो। हेटौडा शाखाका शाखा प्रमुख अजय फुँयालले एक कार्यक्रमकाबीच उक्त दाबी वापतको चेक हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

कार्यक्रममा शाखा प्रमुख फुँयाल सहित मनहरी शाखा बजार प्रमुख अनु लामा श्रेष्ठ ,सिएसइ बिनोद मोक्तान ,एजेन्सी म्यानेजर मीन प्रसाद नेपाल लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS