IME Life New

प्राइम कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ५० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । बैंकको पाँच वर्ष अवधि भएको वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको १०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४ नामक ऋणपत्र सूचिकृत भएको हो ।

अब यस ऋणपत्र बुधवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS