Connect IPS
IME Life

छायाँदेवी कम्प्लेक्सले आब्हान गर्यो साधारण सभा, के-के छन् प्रस्ताव ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । छायाँदेवी कम्प्लेक्स लिमिटेडले असोज १२ गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले सभा एलफ्ट होटल ठमेल काठमाडौंमा दिउँसो १ बजे शुरू गर्ने जनाएको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ को आय व्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ ।

त्यसैगरी सभाले आगामी आथिृक वर्ष २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समिति गठन गर्ने, कम्पनीको ठेगाना परिवर्तन गर्ने, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र कम्पनी सचिव नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, कम्पनीले आइपीओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ । कम्पनीले हाल कायम जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS