IME Life New

एशियन लाइफको धरान शाखाद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको धरान शाखाले चौदण्डीगढी–३, उदयपुर गई ब्रेन ह्यामरेजको कारण उपचारको क्रममा मृत्यु भएका मृतकको परिवारलाई दाबी रकम दिएको छ । मृतक सुब्बा श्रेष्ठको असार २१ ग्ते मृत्यु भएकोले निजको छोरी कुमारी श्रेष्ठलाई १ लाख ५७ हजार ५५ रुपैयाँको चेक एक समारोह बिच धरान शाखाका शाखा प्रबन्धक सुजन भण्डारी, बरिष्ठ व्यवसाय प्रबन्धक बाबुराम थापा, रामपुर कार्यालयका रिलेशनसिप म्यानेजर सुधिर शर्मा दहाल, लगायत स्थानिय व्यत्तिहरुको रोबरमा चेक हस्तान्तण गरेको थिए।

मृतक श्रेष्ठले ४ वर्ष अगाडि एशियन सावधिक बीमा योजनामा रकम रु १ लाख तिस हजारको बीमा गराई १ वर्ष अगाडि बीमालेख धरौटी राखि रु २० हजार कर्जा लिएका थिए।

Esewa
Crest

उक्त कार्याक्रममा मृतक आफन्तका परिवारले छिटो सरल ढंगबाट बीमा उपलब्ध गराएकोका एशियन लाइफलाई धन्यवाद दिएका थिए । सोही कार्याक्रममा शाखा प्रबन्धक भण्डारीले कम्पनीको रणनिती अन्र्तगत घरदैलोमा आएर मृृत्यु दाबि भुुक्तानीे आफुलाई सहारा दिने मरे परिवारलाई सहारा दिने भएकोले उपस्थित स्थानिय व्यत्तिहरुलाई जीवन बीमा गर्न अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS