IME Life New

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बार नेप्से परिसूचक ४ दशमलव २९ अंकले घटेर १,९७३ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज ६१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ११६ कम्पनीको शेयर मुल्य घटेको छ । आज उत्पादनमुलक र माइक्रोफाइनान्स बाहेक सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । रिडी पावर कम्पनीका लगानीकर्ताले ३ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । अपर सोलु हाइड्रोपावर कम्पनीका लगानीका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ५५ प्रशिततका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS