IME Life New

बजार घट्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ०८ अंकले घटेर १,९७२ दशमलव २९ को विन्दुमा कायम भएको छ । १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ९१५ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ५ करोड ६५लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको ४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ४ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS