IME Life New

नेप्सेमा “ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१” को इकाई सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा “ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१” को इकाई सुचिकृत भएको छ । यस योजनाको १० करोड २५ लाख ७६ हजार ३ सय ६० इकाई सुचिकृत भएको हो । इकाई सुचिकृत भएसँगइ बुधबारबाट कारोबार सुरु हुने छ ।

“ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१”  ग्लोबल आइएमई बैंक कोष प्रवर्द्धक रहेको र ग्लोबल आइएमई क्यापीटल योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्यूचुअल फण्ड अन्तर्गतको योजना हो  । क्यापिटलले प्रति इकाई अंकित मुल्य १०  दरको १२,००,००,००० इकाईको १५ प्रतिशत इकाई मध्ये कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंकलाई १३.५० प्रतिशत अर्थात १,६२,००,००० तथा योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापीटललाई १.५० प्रतिशत अर्थात १८,००,००० इकाई सुरक्षित राखी बाँकि १०,२०,००,००० इकाईको लागि सार्वजनिक निष्काशन गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS